गित ः अनायसै घात गर्यौ
कहिले मायाको बात गर्याै त कहिले धनसम्पत्तिको
भर भएन फेद नभइ पलाउने डालीको
लेखा जोखा मायामा हुन्न यस्तापनि बात गर्यौ
के बुझन सकिन्थ्यो र तिमीलाइ अनायसै घात गर्यौ ।
अँगालोमा बेरिएर सारा दुःख भुलाइदिन्छु
हरपल हर धड्कन श्वासमा धड्किन्छु
नर्विसे है श्वास फेर्न यस्तापनि बात गर्यौ
के बुझन सकिन्थ्यो र तिमीलाइ अनायसै घात गर्यौ ।
माया लगाउनु तिमीसँग सँयोगको भुल भएछ
तिम्रो जिन्दगीमा दुइ दिनको साथ भएछ
भुलिदिनु सजिलै मलाइ यस्तापनि बात गर्यौ
के बुझन सकिन्थ्यो र तिमीलाइ अनायसै घात गर्यौ
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment