चौतारीमा बिश्राम लिदा अगी जानी मन पर्यो
गुन्हु र चोलो लाउने नेपाली नानी मन पर्यो
हिस्सी छन मुहार उनको मिलेका ति दन्त लहर
निधारमा टिकी लाउने नेपाली नानी मन पर्यो
चुलबुले बानी उनको उसैमाथि बैश्यपिन
शिरमा शिरबन्दी लाउने नेपाली नानी मन पर्यो
मुस्कुराइरहने अनी समर््ााउने पनि उनी उस्तै
ढुšग्री र माडबडी लाउने नेपाली नानी मन पर्यो
जस्तो देश उस्तै भेष कसरी पहिराउन जानेकी
रुप र मायाकी खानी नेपाली नानी मन पर्यो ॥
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment