"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

8:33 AM
Posted by Suman sudha Bagale

गजल ः जिस्किन थाल्यौ पि्रया

फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ पि्रया
रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ पि्रया

पुर्णिमाको जुनमापनि कालो दाग आँैलाएर
दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ पि्रया View All

I knew I'd Miss You.

When you care about someone
As much as I do about you
Being apart is a hard thing to get used to
I thought I'd handle it just fine...
And that I'd be happy just to keep you on my mind View All

गित ः तिम्रो यादमा

म रोएर सिरानी भिजाउछु तिम्रो सम्झनामा
दिन डाहाडै बहकिन्छु आफनै भावनामा
आफु आफैसँग साटिदैछु तिम्रो कल्पनामा
यि सारा एक्लोपन तिमी विना पि्रय
सम्हाल्न सकिन यि पल विना तिमी पि्रय View All

कथा ः विचरा
कथाकार ः सुमन बगाले
मान्छे जुन दिन प्यारो हुन्छ त्यो दिन उ मरीसकेको हुन्छ । वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा । त्यो दिन त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि दिन बिचरा हुन्छ । जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन । म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर थिए दिदैथिएँ एकछिनपछि त हलन चल पशुपति छेउको पिपलको मुडो लडेको झै डšरšग ढलिन । दुइदिन सम्म सँगै बसेँ उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए । Full Story

गजल ः बुर्की मुरी नछरे है

मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे है

सौभाग्यका यी श्रृँघारहरु अर्कैको लाएपनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे है

बदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे है Read More

विदेश भ्रमणमा

नयाँ पत्रिकाकाठमाडौं, ३० वैशाख
विदेश भ्रमणमा साढे ६ करोड खगेन्द्र पन्त/नयाँ पत्रिकाकाठमाडौं, ३० वैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरूले विदेश भ्रमणमा मात्रै झन्डै साढे ६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट सकेका छन् । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यालयबाट चलाएको र अर्थ मन्त्रालयबाट निकासा नभएको करोडौंकोहिसाब बेग्लै छ । अर्थ मन्त्रालयले मन्त्रीहरूको विदेश भ्रमणमा लागेको खर्चबापत अहिलेसम्म ६ करोड ३८ लाख ४० हजार ६ सय ६१ रुपैयाँ निकासा गरिसकेको छ । धेरै मन्त्रालयले यस्तो रकम अर्थसित अझै माग नगरेका कारण मन्त्रीहरूको वास्तविक विदेश भ्रमणको खर्चको विवरण अर्थसँग पनि छैन । प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणमा सरकारले चालू आर्थिक वर्षका लागि छुट्याएको करिब पाँच करोड रुपैयाँ माओवादी नेतृत्वको सरकारका मन्त्रीहरूले ६ महिना नपुग्दै सकाएका हुन् ।Full Story

0 comments:

Post a Comment