गजल ः विस्रनलाइ गाह्ो भयो
सुमन बगाले
समयको त्यो पल मलाइ विस्रनलाइ गाह्ो भयो
कोमल थियो मुटु आज ढुगा भन्दा साह्ो भयो
डुलेर वनमा न्याउली रुन्थी आफनै भाकामा
तिम्रो पापी आखा आज हेराइको छारो भयो
खेल रहेछ माया भन्ने तिम्रो बेग्लै सँसारमा
घोच्नसम्म घोच्यौ आज मेरै मुटु तारो भयो
भन भन मनपरि दोश दिइ जे जे भनेपनि
मेरो तिरस्कार आज अन्तै पोस्ने चारो भयो
रित्तिए सबै बाकि रहेन आखाको आशुपनि
स्वर्ग जस्तो घर आज भत्तिएको थारो भयो
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment