"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:37 AM
Posted by Suman sudha Bagale

कविता ः के छ तिम्रो दाउ

छोडेर परदेश छिटो गरि फर्केर तिमी आउ
माया लाग्छ भन्थ्यौ तिमी आफै प्यारो गाउँ ।
भुलायौ कि पैसामा आफु जन्मेको ठाउँ
जन्मभुमीमै राख्नुपर्छ अमर आफनो नाउँ ।
किन मोल्छौ सधै तिमी परदेशीको पाउँ
कतिमा बिक्छैा तिमी कति तिम्रो भाउँ ।
स्वदेशमै कर्म गरि आफनै कमाइ खाउँ
ढाका चोली दैरासुरवाल नेपालकै लाउँ
आमाको बल्छीरहेको छ कोखको घाउ
छिटै फर्कि आइ तिमी मलम पटि लाउ ।
निको पारेर आमालाइ नेपाली गित गाउ
आमाकेा हर धडकन हर ह्दयमा छाउ ।
निसन्तान भएका छन् तिम्रा बुढा बाउ
मैले भन्नु भनि सके के छ तिम्रो दाउ ।

0 comments:

Post a Comment