गित ः अभागी भनेर
पानी होइन मेरो यो गालामा बगेको
डोव नबसेको देख्दैमा गलत नसोचे है
अफठ्यारामा लडखडाउदा पाइलाहरु
अपाšग रहेछ भनि नसोचे है
बुझ बुझ पि्रयसी लडखडाउदैमा पाइलाहरु
नहेप्नु है
लšगडो नै हुन्छ भनेर गन्तव्यहिन यात्री भनेर ।
नवितेका कुनै दिनहरु छैन तिम्रो यादमा
आखा चिम्म गर्दैमा गलत नसेाचे है
यात्रामा लिदैमा लठठीको सहारा
अन्धो रहेछ भनी नसेाचे है
बुझ बुझ पि्रयसी साहारा माग्दैमा हातहरु
नसम्झनु है
जिन्दगी नै बोझ रहेछ भनेर वेसाहारा व्याक्ति भनेर ।
मुटु घोच्ने गरी सम्झानाले सताउदा तिम्रो
घोप्टोपरी कोल्टे फेर्दैमा गलत नसेाचे है
यता कतै लम्पसारिदा देाबाटोमा
लाक्षी मरेछ भनी नसेाचे है
बुझ बुझ पि्रयसी लम्पसारीदैमा यि आशाहरु
नसम्झनु है
पागल प्रेमी नै भनेर कर्महारा अभागी भनेर॥
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment