"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

6:14 AM

एकछिन हासौन त

Posted by Suman sudha Bagale

एकछिन हासौन त

प्लेनमा देखाउ की

ग्राहक ः साउजी सर्ट हेरौ न ।
साउजी ः प्लेन मा देखाउ की
ग्राहक ः होइन यहि पसलमा नै देखाउनु ।

कन्जुस

पहीलो कन्जुस ः म त धेरै बाठो छु नि । हनीमुन मनाउनको लागी एक्लै गएर आधि पैसा बचाएँ ।
देास्रो कन्जुस ः त्यो त केहि होइन मैले त पुरै बचाएँ । मेरो साथी रमेश जादै थियो मैले उसैसग मेरो श्रीमति पठाइदियाँ ।

चिट

सर ः तिमी दुइ किन लडैछौ
पहिलो ः सर यसले उत्तर कपि खाली छोडयो ।
सर ः के भयो त उहि फेल हुन्छ ।
प्हिलो ः त्यसो त मैले पनि खाली छोडिदिएँ सरले सोच्नुहुन्छ होला हाम्रो उस्तै छ दुबैले एक अर्काको सारेछन् भनेर ।



मर्मत

एक घरमा ढोकाको घण्टी खराव भएर मर्मत गर्न बोलाएको ४ दिन सम्मपनि गएन छ । घरवाला रिसले अफीसमा नै गएर गाली गर्न थालेछ।
घरवाला ः चार चार दिनसम्मपनि किन सेवा दिन नसकेको
मर्मतवाला ः भर्खरै तपाइकै बाट फर्किएको । म जहिलेपनि जान्छु घण्टी बजाउछु तपाइहरु केाहि बाहीर निस्कनु हुदैन त्यसैले केाहि रहेनछ भनेर फर्केर आउछु ।

महादेव र भक्तजन

एक भक्तजनको लामो तपश्या देखेर महादेव प्रशन्न भइ भनेछन ् ।
महादेव ः बालक के बर माग्छौ माग म दिन तयार छु ।
भक्तजन ः महादेव मलाइ गितार आवश्यक छ गितार दिनुस् ।
महादेव ः जावो गितारलागी पनि यति लामो तपश्या अरु नै माग भक्तजन ।
भक्तजन ः होइन महादेव मलाइ गितार नै चाहिन्छ ।
महादेव ः कस्तो पटमुर्ख रहेछ गितार भएको भए मपनि कहा डमरु बोकेर हिड्थ्याँ र ।

पुरानो जनवार

सर ः भन त राजु सँसारको सबै भन्दा पुरानो जनवार के हो
कर्म ः डšकी सर ।
सर ः कसरी
कर्म ः सर डšकी व्याक एण्ड हवाइट हुन्छ नि त ।

ल बाबा नी

ब्ाबा ः अहिलेपनि फेल भइस होइन हेर त सुनिताले कलेज टप गरी । अलिकति लाज त लाग्नपर्ने हो नी ।
छोरा ः सधै सुनीतालाइ नै हेरेको हेरै गरेर त म फेल भएको ।


सबै सानैमा

धर्म ः तिम्रो गाउँका कुनै त्यस्तो ठुला व्याक्ति जन्मेका छन्
कर्म ः छैन सबै सानै जन्मन्छन् ।

एक चोटि चुम्प

प्रेमी ः एक चोटि चुम्प खाउँ न त ।
प्रेमीका ः नाइ हुदैन यो सबै बिहे पछि मात्र ।
प्रेमी ः पिर नगर म पहिला नै विहेबारी भइसकेको छु ।

म सानै बाट

कर्म ः तिमीले किन अहिले सम्म विहे नगरेको
धर्म ः म सानै बाट यस्तै हो ।

0 comments:

Post a Comment