Film poster - Jungle Queen (Prakash Ojha Fame girl)जंगल क्विन
चलचित्र जंगल क्विनकी नायिका जेनिशा खड्काले त आफ्नो नाममात्र परिवर्तन गरिनन्, आफ्नो विगतको काम मेटाउनका लागि आफूलाई नै परिवर्तन गरेकी छिन्।पाठकवृन्द, तपाईंहरूले अचेल चलचित्र जंगल क्विनको पोस्टर विभिन्न भित्तामा टाँसिएको देख्नुभएको होला। त्यहाँ एउटी युवतीले आफ्नो नग्न शरीर हरिया पातहरूले ढाकेकी छिन्। यदि तपाईंहरूले यी युवतीको अनुहार राम्रोसँग हेर्नुभयो भने, उनलाई पहिले पनि कहीँ देखेको अनुभूति हुनसक्छ। नहोस् पनि किन? कमेडी गायक प्रकाश ओझाको करिअर नै ड्यामेज हुने घटनाकी जिउँदो पात्र नै तिनै हुन्।अब त तपाईंहरूले बुभिसक्नुभयो होला, चलचित्र जंगल क्विनकी नायिका जेनिशा उनै ज्योति खड्का हु्न् जसको ब्लु फिल्म तीन वर्षअघि नै सार्वजनिक भएको थियो।Full Story>
अचानक रक्षामन्त्री बिद्या भण्डारी अस्वस्थ
बिशेष समाचार स्रोतका अनुसार रक्षामन्त्री बिद्या भण्डारी अचानक अस्वस्थ हुनु भएको छ समाचार स्रोतका अनुसार आज राती के पि ओली र उहाँ बिच दुई घण्टा गोप्य भेट बार्ता पनि भएको थियो अहिले बिहान् दस बजे कार्यालय जाने क्रममा अचानक उहा बेहोश हुनु भएको हो अहिले उहालाइ हस्पिटलको बिशेष कक्षमा राखिएको छ संलग्न चिकित्सकका अनुसार कमजोरिको करणले यसो भएको हो बिशेष स्रोतको अनुसार राती दुबै जनाले राम लीला मनाएको आसंका गरिएको छ । पत्रकारले तपाईं र उहा बिच राती गोप्य भेट बार्ता भएको थियो भन्ने जिज्ञासामा के पि ओली ले केही मुख खोल्नु भयन ।
गजल ः नफुल्दैमा शेष ठानेछौ
शिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाšगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुšगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएर
नसुहाउने देश विनाको भेष ठानेछौRead More>
कथा ः आमा
राजु सिम्खडा
आमा यो शब्द आफैमा प्यारो साथै पवित्र छ । शायद प्रत्येक शिशुले बोल्ने पहिलो वाक्य नै यहि होला त्यसैले त यो श्ाब्द स्वत गौरवन्वित छ । यहि दुइ अक्षरबाट बनेको शब्द सुन्नलाई कयौ नारीहरु तड्पिन्छन कति महत्वपुर्ण हुन्छ उनीहरुलाइ यो आमा भन्ने शब्द । कति दुःख पिडाहरु भित्र रुमालिन्छन् यहि दुइ शब्दकोलागी । आफनो प्रत्येक पाइलाहरुमा सम्झौता गर्छन् केबल यहि शब्दकोलागी । तर कहाँ सबैलाइ यो सौभाग्य मिल्दोरहेछ र यहि शब्द कसैलाइ बरदान बनेर आउदो रहेछ त कसैलाइ अभिषाप बनेर । मपनि यहि दुई शब्द बिचको सँयोग हुँ आमाको लागी बरदान साबित थिएँ त म आफनै लागी अभिषाप । आमा तिमी कति भाग्यमानी रहिछौ यो स्वार्थीहरुको दुनियुमा तिमीलाइ आमा भनेर पुकार्ने त कोही छ शायद तिमीभन्दा भाग्यमानी त म रहेछु विना कुनै सšकोच अनी तपस्यामा नै तिमीलाइ आमा भनेर पुर्कान त पाएँ ।View All>
गजल ः बुर्की मुरी नछरे है
मेरो सन्देश हात लाग्दा रिसले हुरी नबने है
सक्दिन भो अब आउन बाटो कुरी नबसे है
सौभाग्यका यी श्रृँघारहरु अर्कैको लाएपनि
तर्किएर झर्की बोली मलाइ घुरी नहेरे है
बदलाको भावनाले दुश्मनलाइ राज खुल्छ
पराइ ठानी एकअर्काले हाम्रो दुरी नबढे हैRead More>
पहिले ग्यास्ट्रिक अहिले लव्यास्टिक
मोदनाथ अधिकारी
रोगका प्रकार नै धेरै । अझ एउटै रोगको लक्षण त कति कति । नेपालीको साझा रोग रे ग्यास्ट्रिक । यो साझा रोग किन भनेको भने साझा यातायातजस्तै कहिले चल्ने कहिले बन्द हुने भएर होला । यो एउटा अनुमान हो मेरो । ठ्याक्कै भन्न त न मसँग डक्टरको डिग्री छ न साधारण एएन्एम् नै । न धामीको ड्याङ्ग्रो छ न वैद्यको बुटी नै । साझा रोगको कुरा गर्दा ग्यास्ट्रिकसँग अर्को एउटा साझा रोगको पनि उदय भएको पाएँ मैले त्यो हो लव्यास्टिक । यो रोगको लक्षण पत्ता लगाउन सामान्यदेखि मान्यसम्मलाई गाह्रो छैन । क्या सजिलो यसको लक्षण पत्ता लगाउन । न नाडीको पल्स छाम्नु पर्ने न अरु क्यै । यो मनको कुरा त्यो मनले बुझे त्यै हो लभ ।View All>
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment