"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

10:58 PM

कथाः नजोडिएको साइनो

Posted by Suman sudha Bagale

कथाः नजोडिएको साइनो

सुमन बगाले 

 तिमी मेरो प्राण दिलको राजा भन्ने सुधाले नानाधरी बहाना बनाएर छोडेर पराइलाइ आफनो बनाइसकेकी छे विहे गर्ने कुरामा मन मरेर आएको थियो तर मेरो परिवारले गाउलेको भोज भतेरको पौचो पैाचो तिर्नु  रे गाउलेले कुरा काट्छन् रे भएको कान्छो छोराको विहेपनि नगरे अन्तराष्ट्रिय विहे गरेका मेरा दाजुको कुनै भर छैन रे छोराको कर्मकाण्ड नगराइ स्वगवास भइयो भने स्वर्गको बाटो खुल्दैन रॆ सँसाथी छोराका बाउ भइसके घरमा बुहारीको खाचो आमाले आफनो नितान्त व्याक्तिगत विचार राख्नुभयो

हुनपनि ठिकै जस्तो लाग्यो विबाह नगरि बसियो भने सबैको आखाको तारो भइन्छ चेलिबेटिले आखा छलेपनि गाउलेले मलाइ नै आखा तर्छन मै माथि सँङखालु नजरले हेर्छन। सम्भुसँग विहे गरेर सुधा खुशीछिन भने मपनि कसरी खुशी हुन नसकुला सुधाले सबै कुरा विसर्ीएछिन जस्तो लाग्यो कसरी सकेको होला उल्टो मलाइ नै सोध्छीन विवाह कहिले गर्ने भनि खिस्स हासेर त्यो हासोले मलाइ विगतका यादहरु मानसपटलमा  छल्काइदियो तर स्मरण गराउन मन लागेन भागीहाले  भागिहाले सुधाको ति व्यवाहारले उनी विवाहित जस्तो कत्तिपनि देखिदैन तर त्यो पासो सरी झुण्डीएको पोते सिउदोमा कोरिएको सिन्दुरले उनी कसैको जिवनसाथी हुन भनि प्रष्ट देखाएकोछ शम्भु दाइ देखिपनि डाहा लागेर आउछ कतै केटि नपाएजस्तो मेरै सुधालाइ विहे गर्नु परेको के गर्ने प्रतिकार गर्नपनि नमिल्ने मपनि शम्भुदाइको अगाडी खिस्स हासिदिन्थेँ कुनै हालतमा पनि मैले विहे गर्नैपर्ने भयो

एस एल सि पास गरेर बल्ल र्नस पढदै वाङकी शशिर लामा लामा केश वाटुलो मुहार राम्रो खानदान भएका लक्ष्मी मलाइ सुहाउदो छिन रे मेरी माइजुकि दिदिकी कान्छी छोरी र्नस पास गराएर विहे गर्ने परिवारको सोच हुदा हुदैपनि दिदि नखरमाउली भिन्न जातसँग पोइला गएकीले लक्ष्मीप्रतिपनि उनीहरुको विश्वास कम भएर होला भनु या कुल घरानको इज्जत बचाउनको लागी भनेपनि निर्मलाको विहे गर्ने निधो गरेका रहेछन् मामा लक्ष्मी खानदानलाइ दाजेर निकै चर्चापरिचर्चा गर्दै हुनुहुन्थ्यो मैले पनि विश्वास नै गरे  

अब झन गहिरो सोचमा पर्दै गए। के लक्ष्मीपनि मसँग विहे गर्न राजी होलिन कतै उनीलेपनि अर्कै जिवनसाथी खोजिसकेकीछिन कि त। नारी स्वतन्त्र भएको देशमा के भर हुन मपनि चोखो काहा छु नढाटी विहे नै हुन्न भन्छन् मैलेपनि ढाट्नै पर्ने हो   कुमार केटो त्यस्तो कुनै लप्पनछप्पन छैन भनेर खै लक्ष्मीलाइ ढाटेपनि आफुलाइ ढाटन नकिन्न नि। बरु लक्ष्मी तिम्रो कतै भनि भन कसैको मायामा तगारो बन्न सक्दिन किनकी मलाइ पुरा थाहा विछोडको पिडा कस्तो हुन्छ भनेर जा फुस्कीहाल्यो नि लक्ष्मीले बुझिभने बर्बात नै हुन्छ अहँ ढाट्न सक्दीन मेरो यहि कमजोरी हो के यसैको फाइदा उठाउछिन लक्ष्मीले विन्ती लक्ष्मी ढाट्न सक्दिन। हो मेरो पहिलो माया टुकि्रएको हो खै गल्ती कस्ले पो गर्यो ति घाउहरु अझै आलाकाचै छन् मेरो ह्दयमा दन्किरहेकाछन् तर सामाजीक मर्यादा आफनो रितिसँस्कृतीलाइ निरन्तरता दिनको लागी भनेपनि राजी भएको छु माया को भोको छु मेरो आत्मा चैतमासा डढेलोले खाएको नाङगो डाडो भएको फेरि मौलाउन चाहान्छु  नया दुनिया बसाउन चाहान्छु के मेरा यि यो तृप्तीलाइ फर्काउन तिमीले साथ दिनेछौ ? दुखेको आत्मालाइ जस्तो रित्तिसकेको खोक्रो मान्छेको जिवनमा आएर फेरी ममा केहि पुर्नजन्म दिनुपनि तिमीलाइ धर्मपनि मिल्छ नि पिर नगर लक्ष्मी सुधाको अगाडी तिमीलाइ यति माया सदभाव दिनेछु कि हाम्रो माया देखेर दुनिया जल्नेछन तिमीलाइ कुनै कुरामापनि कमीको महशुस हुन दिनेछैन मात्र मेरो साथ देउ भोली दुइचार जना अभिभावनको सामु मेरो मुख रातोपिरो हुननपरोस ढाट्न सक्दिन मलाइ बुझने कोशीस गर लक्ष्मी  

तिमीलाइपनि केहि असजिलो महसुस भएको होला हामी दुइ अन्जान छौ कौतहल लागकेा होला सँगीसाथी जिस्काउछन होला तिमीलाइ बनको बाघले खाओस कि नखाओस मनको बाघले खाइसकेको होला अह डराउनु पर्दैन यो स्वभाबिकै हो तिमीले अबका बाकी दिनहरु मेरै घरमा विताउने पर्नेछ आफनो जन्मघर छोडेर कर्मघरको कार्यभार बुहारीको नाममा सम्माहाल्नु पर्छ मलाइ लाग्छ विवाह नारीहरुको दोस्रो जन्म सरह हो जवानी भरिदैमा परदेशिएको बल्ल आफनो देशसँग गुनासाहरु पोखिरहेकोछु विवाहपछि बाराही मन्दिरको वरिपरि डुङगा लिएर फेरोमार्ने मेरो सपना तिमीसँग पुरा हुनेभएकाछन् आशा तिमी मेरो खुशीमा खुशी रहन सक्छौ भन्ने

सयौजना पहिले नै उपस्थित भइसकेका रहेछन् मैले केहि बुझन सकिन मलाइ किन आज अदालतको कठघरामा उभ्याइदैछ हजार प्रश्नहरुको वर्षात गर्छु एउटै जवाफ हत्यार धेरै नखरा नपार हातमा सँङलोले निलडाम बनाइसकेको थियो सबै उपस्थिति माननियहरु मलाइ एक दोषि हत्याराको आरोपमा घोरिएर हेर्छन् कुरा एका एक गर्दै गुन्जीदैथियॊ श्रीमान यो हत्यारालाइ हदै भन्दै बढि सजाय हुनुपर्छ यस्का गल्ती क्षेमायुक्त छैन कुनै अन्जान व्याक्ति विहे कुरा चल्यो नमान्दैमा यसले हत्या गर्न पाउदैन विदेशमापनि यसले धेरै भन्दा धेरै हत्याकाण्डमा सहभागिता जनाइसकेको हुनुपर्छ अझै सोध्दै छु मैले कस्को हत्या गरे? मलाइ विश्वास गर्न मैले आजको दिनसम्म पशुपन्छी काट्नु कहा हो कहा हेर्नपनि सकेको छैन मलाइ त्यति साहै दोशी नवनाइदिनुस अझै बढि बोल्छन यि हेर प्रमाण भनेर च्यातिएर छेदविछेद हुन लागेका उसैमा रगत लतपतिएका खाटाहरुमा लेखिएका थिए सुमनले मलाइ जिउन दिएन अरुपनि केहि शब्दहरु आकार बन्दै शब्द बन्न खोज्दै थिए तर सेरिएको पिडाले पुर्णहुन नसकिरहेका जस्तो देखिन्थ्यो छागाँ बाट खसेसरी भए   मैनता छायो मलाइ बोल्नु उचित लागेन त्यत्तिकैमा एक केटो चैतमासा बहकिएको हुरीसरी आएर उच्च उच्च स्वरमा चिच्चाउदै यो भन्दै थियो कि सुमन हत्यारा होइन लक्ष्मीको हत्यारा हुँ हत्या मैले गरेको हुँ सबै एका एक त्यो केटो तर्फ पागलकोसँज्ञा दिदै गाली गलौच दिन थालेँ तर धारावाहिक रुपमा बोल्दै गयो फेरी दोहोरायो सुमन हत्यार होइन होइन होइन होइन होइन होइन होइन होइन होइन होइन होइन होइन होइन तर यसले लक्ष्मीको हत्या नगरेपनि लक्ष्मी मेरो प्रेमको ह्त्या गरेको यो हाम्रो विचमा नआइदिएको भए यो सव हुदैनथियो हत्यारा हुँ  मैले हत्या गरेको हुँ किनकी मेरो मायाको कुनै औचित्य नहुने भएपनि मैले लक्ष्मीको  हत्या गर्ने निर्णयमा पुगे उनीको गला सेरिदिए त्यसपछि सुमन आफनैलाइ हत्या गर्नु थियो तर मैले यो मौका नै पाइन किनकी लक्ष्मी सिरिदाको चित्कारले मेरो मायामा हारेर ढुङगा भइसकेको मनपनि पग्लीसकेको थियो त्यसपछि मैले सुमनलाइ मार्न सके आफुलाइ नै कारण सोध्नुहुन्छ ? कारण यो हो कि जब सुमन माग्न आउने कुरा भयो उनीका बाबाआमाले सुमनलाइ दिनो निधो भयो लक्ष्मी रुदै भन्दै थिइ विजय तिम्रो मेरो मिलन असम्भव मेरो बाबा आमाले सुमलाइ दिने निधो गरिसकेकाछन तिमीसँग मेरो मिलन हुन सक्दैन मेरो बाबुआमाको खुशीको लागी भनेपनि मैले सुमनसँग विहे गर्नुपर्छ मलाइ विसर्देउ चाहेरपनि तिम्रो हुन सकिन यो नै हाम्रो जिन्दगीको अभिषाप हो वस यति सुन्दैमा मैले मार्ने निर्णय लिइसकेको थिएँ बाचेरपनि मरेको शरिर लिएर हिडन नसकिने रहेछ यो सिद्धान्तको मान्छे हु कि माया गर्नेलाइ मायाले नै ढाल्नुपर्छ भनिन्छ मायामा सर्मपण हुन्छ सम्झौता हुन्छ तर भन्दिन किनकी प्राप्त गर्न नसकिने वस्तुलाइ माया गरेको कुनै औचित्य हुदैन अलाइ जिवनको अन्तिम घडीमा ल्याएर मेरो पवित्र मायाको खिल्ली उडाउनेलाइ त्यसै छोडने थिइन विश्वास लाग्दैन भने हेर्नुस विगतमा रगतले कोरिएका प्रेमपत्रहरु जहा अटल अमार रहनेछ हाम्रो माया भनेर कोरेकीछन तिम्री सुपुत्री छोरी लक्ष्मीले यहि हो अटर अमर माया  लक्ष्मीलाइ नमारेको भएपनि यसै तडपिन्थे उनीको याद मरेपनि तडपिने नै हो त्यसैले नपाउने मायाको पुकार गर्नु भन्दा नामनिसानै मेटाइदिनु उचित ठानेर हत्या गरेको हुँ मलाइ जे सजाय दिएपनि सहन तयार छु मलाइ फासी लगाउनुस जेलमा सडाएर मार्नुस कोर्राले सप्काउनुस मलाइ कुनै दुविधा छैन श्रीमान्को जो आज्ञा

पख्नुस गलामा छुरी रेट्दैमा हत्यारा भइदैन हत्या मैले गरेको हुँ आफु पहिला आफै निमेाठिसकेका मान्छे आफ फेरी मेरै कारणले कसैको हत्या गर्नसम्म कठोर ह्दय बनाइ सकैको फुल्न लागको प्रेममा काडा बनेर उनीहरुको प्रेमलाइ धुजा धुजा बनाइदिएकोछु पापी हुँ यति सम्म हुनु सबै मेरै गल्तीछन् मलाइ मार्नुस सजाय मलाइ दिनुस सच्चा प्रेम गर्नेलाइ होइन उबाट फेरी केाहिले माया पाउन सक्छ तर अन्तरघाति पापीबाट कोहि अछुतो रहन सक्दैन मलाइ फासीदिनुस  गोली हान्नुस मेरो यि अर्थहिन स्वरहरु अदालतको भवनहरु थर्किने गरि गुन्जीरहेका थिए पर पर प्रतिध्वनीहरु उत्तर दिदै थिए पापी अर्धमी हत्यारा आदि आदि

 

 


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

0 comments:

Post a Comment