"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

सुमनसुधा

 

बुझिएन आखा सन्की बात मोरीको

विचित्र नै हुदो रहेछ जात मोरीको

चैत मासा फुल्ने पलासका फुलहरु

नग्नतामा वैश फुल्छ रात मोरीको

जवानीको रँगरस पैसामा वेचविखन

मातिएर लडदा थामिने हात मोरीको

उर्लिएर बगीरहने साउनको भेलसरी

बाहैमासा एकैनाशै मात मोरीको

आज वित्यो भोली कस्को भर यहा

क्षेणिक भएनि मज्जा साथ मोरीको

 

 

गजल : काल ढुकेको सुमन

सुमनसुधा

हर दिन तातो घाममा सुकेको सुमन

जन्मभुमी तिम्रो यादमा चुकेको सुमन

सगरमाथाको गर्वले उठेका उसको शिर

विवश्थामा दाशी वनि झुकेको सुमन

को आफनो को पराइ रगतले देखायो

माटो चिन्ह् नसकेरै लुकेको सुमन

लातमारि आमाको काख एक्लै परदेशिदा

लाचार भइ आफुलाइ थुकेको सुमन

वैशँजोवन रित्तीए के फर्कनु खाली हात

मृत्याशैष्यामा काल ढुकेको सुमन

 

 

गजल : मेरो छोटो जिन्दगीको

सुमनसुधा   

एता टाले उता प्वाल भोटो जिन्दगीको

लामो भयो कथा मेरो छोटो जिन्दगीको

आशुँको वर्षातमा परेली भिजीरहन्छ

सर्को सकी फालेको ठुटो जिन्दगीको

केहि छैन दोष त्यैपनि लाग्यो बचन

अभिषाप रहेछ माया खोटो जिन्दगीको

के लेखुँ कथापनि आफैले भोगेपिछ

फुल्नै नपाइ निमुठिनॆ बुटो जिन्दगीको

दुइ दिनको जिन्दगीमा पिडा जुनीभरी

के विश्वास गरु अब झुटो जन्दगीको


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

1 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment