"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

 

·         विमानमा सवार सबैको मृत्यु भएको स्थानीयको भनाई

·         मौसम खराबीका कारण उद्धारका लागि हेलिकप्टर जान सकेन

·         ११ यात्रु मध्ये विदेशी नागरिक

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस  वडा नं वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको ।स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको विमानमा सबार सबैको मृत्यु भएको

काठमाडौंबाट विहान वजेर मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो चालक दलका तीन यात्रु ११ जना विमानमा थिए विहान साढे बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको अग्नी एअर अपरेशन कक्षका अनुसार विहान बजेर मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो ११ जना यात्रु मध्ये जना विदेशी नागरिक छन् विमान चालक दलमा क्याप्टेन लक्कीप्रताप शाह,सह चालक सोफिया सिंह एअर होस्टेज सारा शेर्पा थिए

त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन

विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो    घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको

प्रकाशित मिति: २०६७ भाद्र ०९:१०

 

 


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

0 comments:

Post a Comment