"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

 

काठमाडौँ, भदौ ११ (SumanSudha)- जीमेलले कम्प्युटरको माइक्रोफोन स्पिकरको मद्धतबाट कुनै पनि देशको मोबाइल वा ल्यान्डलाइन नम्बरमा फोन गर्ने सुविधा उपलब्ध गराउन थालेको छ।

  यसअघि गुगलको 'जीमेल भ्वाइस एन्ड भिडियो च्याट' सेवाले अर्को जीमेल प्रयोगकर्तासित मात्रै कुरा गर्न मिल्ने सेवा दिइरहेको थियो।

बुधबारदेखि सुरु गरिएको यो सेवाबारे गुगलले आफ्नो आधिकारिक ब्लगमा लेखेको - 'अमेरिका क्यानाडामा कम्तिमा यो वर्षको अन्त्यसम्म निःशुल्क फोन गर्न पाइनेछ। बेलायत, फ्रान्स, जर्मनी, चीन, जापानलगायतका देशमा घटीमा दुई सेन्ट प्रति मिनेटको दरमा कुरा गर्न पाइनेछ।'

गुगलको साइटमा उपलब्ध विवरण अनुसार नेपालमा फोन गर्न प्रति मिनेट १९ सेन्ट लाग्छ।

सेवा उपलब्ध भएको २४ घण्टामा १० लाख कल भएको गुगलका प्रवक्ता र्यान्डल साराफाले बताएका छन्। गुगलको यो सेवाले इन्टरनेटमा यस्तै सेवा उपलब्ध गराउँदै आएको स्काइपलाई कडा चुनौति दिने अपेक्षा गरिएको छ।

फोन कसरी गर्ने ?
यो सेवा उपलब्ध भएको जीमेल खाताको च्याट विन्डोमा 'कल फोन' लेखिएको देखिनेछ। त्यसैमा क्लिक गरेपछि डायल प्याड देखिनेछ। त्यसमा नम्बर डायल गरेर फोन गर्न सकिन्छ।

बिहीबार गुगलले यो सेवा सबै अमेरिकी प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको जनाएको छ। अमेरिकाबाहिर रहेका प्रयोगकर्तालाई छिट्टै नै यो सेवा उपलब्ध हुने पनि गुगलले जनाएको छ। यद्यपि केही नेपाली प्रयोगकर्ताको जीमेलमा पनि यो सेवा उपलब्ध भइसकेको छ।

 


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

1 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment