"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:23 PM

मेरो छोटो जिन्दगीको

Posted by Suman sudha Bagale

एता टाले उता प्वाल भोटो जिन्दगीको

लामो भयो कथा मेरो छोटो जिन्दगीको

आशुँको वर्षातमा परेली भिजीरहन्छ

सर्को सकी फालेको ठुटो जिन्दगीको

केहि छैन दोष त्यैपनि लाग्यो बचन

अभिषाप रहेछ माया खोटो जिन्दगीको

के लेखुँ कथापनि आफैले भोगेपिछ

फुल्नै नपाइ निमुठिनॆ बुटो जिन्दगीको

दुइ दिनको जिन्दगीमा पिडा जुनीभरी

के विश्वास गरु अब झुटो जन्दगीको
सुमनसुधा

10:27 PM

मनसँग मनको कुरा

Posted by Suman sudha Bagale

मलाई त गुनासो रहिरहन्छ तर मेरो कसैलाई गुनासो छैन । जिवन विताउनु नै हो विताइदिन्छु । अरुको भावनालाइ सम्मान गरेर म कसरी सस्तो बन्न सक्छु र मेरो कुरालाई धम्की मात्र ठानेर गल्ती नगर्नु होला सादय मेरो लाशमाथि रङमाच बनाउने सोच बनाएकी हौली । ढुङगा पग्लीएर पानी बन्ला हिउ जलेर खरानी बन्ला तर मेरो समयको पहिला रोकिदैन कहिल्यै । तिमी अब पराइको भइसकेकी छौ । आफनो रिस आफनो मान्छेलाइ देखाइन्छ । तिमीले कुन मन दिएर मेरो मन जित्छु भनेकी छौ मेरो मनले समाजसँग लडेर मुटु काटि टिका बनाइ रगतको सिउदो तिम्रो तिम्रो सिउदो भरेर तिमी मेरो हो मात्र मेरो भनि यो समाजमा देखाउन मन लागेको छ तर तिमी प्रतिको प्रेमले गर्दा यो मन सहन वाध्य भएकोछ । म आफै अनविग्य छु किनकी तिम्रो सिउदो पराइको हात बाट रँगीसकेकोछ । म जस्तै कुनै परुष तिमीमा सर्मर्पित भइसकेकोछ । तिमीबाट उनिले कति मिठा माया सदभावपुर्ण पि्रत हर जिन्दगी तिमीलाइ पुजेर जिवन अल्झाउन प्रयास गरेका होलान् । म सच्चा पूरुष भएर होला जार बन्ने भाव ममा नपलाएर होला मैले त्यसो गर्न मन लागेन यो गल्ती नगर्नु नि नै वेश ठाने । मैले तिम्रो प्रेम छुटाउन खोजेको होइन । तिमी प्रति मेरो सदा सुधर अमर माया छदैछ । यहिको फाइदा उठाएर तिमीले मेरो भैातिक शरिरलाइ यूवामाचको प्यासलाइ रँगमाच बनाएर आफनो जवानीको रँग विरँग उत्तेजनालाइ समाप्त पारी अर्कैसँग साइनो गास्न पुग्यौ । ममा कुनै दोश देख्ने दोशी आखाहरु छैन तिमीप्रति । किनकी तिम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन त्यसमा मेरोपनि ठुलै गल्ती छ । किनकी हर कुरा एक नैतिकतावान व्याक्तिले समजदारीमा नै कार्य सफल पार्छ । यसमा कुनै दुइमत रहदैन । तिम्रो श्रीमानपनि त्यसै र मेरो नवआगन्तुक हुनेवाला श्रीमतिपनि त्यसै बसेका छैनन् होला । भावना नै हो यो वैशका जोश सबैमा एकै हुन्छ जस्तो लाग्छ । मलाइ ठिकैछ तिम्रो नवा दाम्पत्यजिवनको सफलताको कामना साथै कता कता डर लागेर यो ज्यान बाचेको मा व्यार्थ जस्तो लाग्छ । किनकी मन पराएको तिमीलाइ हो । कसैले खोसिदियो गल्ती मेरै हो । तिमीले नचाहदा नचाहदैपनि तिम्रो कमजोरीको फाइदा उठाउन खोज्दा आफनो औचित्य नै समाप्त पारे । आजभोली एकदम कमजोर ठानेकोछु । आफैलाइ लाग्छ एक कमजोर ब्याक्तिलाइ उब्जीएको एक परिस्थिति हो कि आज भोली तिम्रो साथ कसैले पाएको देखेर उहाप्रति रिसले जलेर आगो भइदिन्छु एकसाथ जलाएर तिमीलाइ त्यहि खरानीले सिउदो भरि आफनो बनाउन मन लाग्छ । तर विचराको कुनै दोश छैन विना गल्ती सजाय कसरी दिन सक्छु र उसले त अन्जानब्याक्तिलाइ सामाजीक रितिरिवाजले अपनाएका छन् । उसकोपनि कयौ सपनाहरु छन होलान चाहानाहरु रहरमै रमाएका होलान त्यसैले उहाको सदभावपूर्ण चोखो प्रेमले सफलता पाएकोमा बधाइ नदिइ कसरी डण्ड दिन सक्छु र । म त उजाडीए तर उनीको जिवनको रक्षा गर्न म सदा आफुलाइ झुकाएरपनि पिडा दिन चाहान्न ।मन भए पो माया पि्रति मनै नभए केको तृषना पर्खालहरुले घेरीएको घरमा एक्लै रुन्छु समाजमा केहि फेरीएकोछैन । खाली अनुहार मात्र फेरिएकाछन् । अझ फेरिनको लागी म जस्ता हजार ब्यक्ति कि उजाडिनु नै पर्छ अथवा विचारमा परिवर्तन हुनुपर्छ । मेरो सिरानी रित्तो हुन्छ हरेक सपनी हरेक रात माया विना छटपटिएको मन साहारा विना तड्पिएको यो मन झुटको खेति कहिले सप्रने । आत्मा छ इच्छा छ रहर छ । तर माया भन्ने शब्दबाट धेरै ढगीए समाजबाट ढगिए परिवारबाट ढगिए कोखको घाउ भएरपनि बाबु आमाबाट ढगिए सदा खाली बहन्छ मिठो अतित जुन वितीसकेकोछ । अहँमकारमा घृर्णा गर्यौ म सम्मालिएकोछु केहि त दियौ नि तिमीले । यहि नै मेरो जिवन विताउने साहारा भएकोछ । अँहमकारका परि निष्ठिुरीले दिएको घृणाले मलाइ मायाबाट वन्चित बनायो । तिमीसँग प्रेम गरेर केहि ज्ञान हासिल गरे । धोकामापनि मान्छे बाच्न सक्दोरहेछ भनेर एक समाज जलन्त उदाहरण दिएर बाचेकोछु ।

सुमनसुधा

 

बुझिएन आखा सन्की बात मोरीको

विचित्र नै हुदो रहेछ जात मोरीको

चैत मासा फुल्ने पलासका फुलहरु

नग्नतामा वैश फुल्छ रात मोरीको

जवानीको रँगरस पैसामा वेचविखन

मातिएर लडदा थामिने हात मोरीको

उर्लिएर बगीरहने साउनको भेलसरी

बाहैमासा एकैनाशै मात मोरीको

आज वित्यो भोली कस्को भर यहा

क्षेणिक भएनि मज्जा साथ मोरीको

 

 

गजल : काल ढुकेको सुमन

सुमनसुधा

हर दिन तातो घाममा सुकेको सुमन

जन्मभुमी तिम्रो यादमा चुकेको सुमन

सगरमाथाको गर्वले उठेका उसको शिर

विवश्थामा दाशी वनि झुकेको सुमन

को आफनो को पराइ रगतले देखायो

माटो चिन्ह् नसकेरै लुकेको सुमन

लातमारि आमाको काख एक्लै परदेशिदा

लाचार भइ आफुलाइ थुकेको सुमन

वैशँजोवन रित्तीए के फर्कनु खाली हात

मृत्याशैष्यामा काल ढुकेको सुमन

 

 

गजल : मेरो छोटो जिन्दगीको

सुमनसुधा   

एता टाले उता प्वाल भोटो जिन्दगीको

लामो भयो कथा मेरो छोटो जिन्दगीको

आशुँको वर्षातमा परेली भिजीरहन्छ

सर्को सकी फालेको ठुटो जिन्दगीको

केहि छैन दोष त्यैपनि लाग्यो बचन

अभिषाप रहेछ माया खोटो जिन्दगीको

के लेखुँ कथापनि आफैले भोगेपिछ

फुल्नै नपाइ निमुठिनॆ बुटो जिन्दगीको

दुइ दिनको जिन्दगीमा पिडा जुनीभरी

के विश्वास गरु अब झुटो जन्दगीको


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

१७ वर्षीया गायिका आस्था भण्डारी गायनमा करिअर बनाउन चाहन्छिन्

सानैदेखि संगीतमा रुचि राख्ने आस्था भण्डारीले एक वर्षअघि नै आस्था नामक एकल एल्बम श्रोतामाझ ल्याएकी थिइन् सेन्टिमेन्टल, रक अनि पपशैलीका वटा गीत समावेश भएको उनको सो एल्बमका गीत युवामाझ चर्चित पनि भए जसकारण उनी अहिले दोस्रो एल्बमको तयारीमा लागेकी छिन्

१७ वषर्ीया आस्थाले गायिका बनेर नाम प्रसिद्धि कमाउने सपना देखेकी छिन् पहिलो एल्बमबाट पाएको सफलताले गर्दा उनलाई आफ्नो सपना पूरा हुने संकेत मिलेको रे बच्चैदेखि गीत गाउन भनेपछि हुरुक्क हुने उनले पाँच वर्षअघि रेकर्ड गराएको गीतसमेत समावेश गरेकी छिन् आस्थामा तीन वर्षसम्म गायन तथा गितार वादन प्रशिक्षण लिएकी आस्था आफूले गाएको तिमी नै छौ मेरो सोचाइमा... बोलको गीतबाट इमेज म्युजिक अवार्ड २०६६ मा सर्वात्कृष्ट गायिकाको मनोनयनमा परेकी छिन् जसकारण उनी अचेल निकै पुलकित छिन् भन्छिन्, 'यति धेरै सिंगरमध्ये नोमिनेसनमा पर्नु चानचुने कुरा होइन निकै खुसी छु ' सर्वात्कृष्ट गायिकाको इमेज अवार्ड जित्ने कुरामा आफू निकै आशावादी रहेको बताउँछिन् उनी भन्छिन्, ' निकै आशावादी छु पब्लिकले मेरो गीत निकै मन पराएका छन् त्यसैले मेरो कन्फिडेन्ट बढेको '

ह्वाइटहाउस कलेजमा १२ क्लासमा अध्ययनरत आस्था पढाइ गायनलाई सँगसँगै अघि बढाउने बताउँछिन् 'पढाइका कारण म्युजिक करिअरमा ब्रेक नलागोस् अनि म्युजिकका कारण पढाइमा पनि ह्याम्पर नपरोस्, त्यस्तो किसिमको सेड्युल बनाएर अघि बढेकी छु,' उनी भन्छिन्, ' सिंगरका रूपमा चिनिन चाहन्छु यसका लागि आफूलाई हरेक कुरामा पर्फेक्ट बनाइरहेकी छु '

आस्थाले आफ्नो एल्बमका तीनवटा म्युजिक भिडियो दर्शकमाझ ल्याइसकेकी छिन् , ती सबै भिडियोमा मोडलका रूपमा उनी आफैँले अभिनय गरेकी छिन् तर, उनलाई मोडल बन्ने इच्छा छैन रे भन्छिन, 'एक्टिङमा हल्का इन्टे्रस्ट भएकाले आफ्नो गीतमा आफैँ मोडल बनेकी हुँ फिल्म खेल्ने, मोडल बन्ने इच्छा छैन मेरो ' म्युजिक भिडियो, टेलिविज्ञापनमा अभिनय गर्नका लागि प्रस्ताव आइरहेको भए पनि आफू तयार नभएको बताउँछिन् उनी भन्छिन्, ' गायनमै रम्न चाहन्छु यसमै करिअर बनाउने ध्याउन्न मेरो '

अहिलेसम्म आफ्ना डेढ दर्जन गीत रेकर्ड भइसकेको बताउँछिन् उनी ती गीतमध्येबाट छानेर आस्था निकालेको बताउँदै उनी भन्छिन्, 'मैले पाँच वर्षअघि पहिलोपटक आँखामा आँसु बोलको गीत रेकर्ड गरेकी हुँ त्यसपछि पनि थुप्रै गीत रेकर्ड गरे तीमध्येबाट सेलेक्टेड गीत आस्थामा राखेकी हुँ ' अचेल उनको एल्बमको सोच बोलको गीतको म्युजिक भिडियो टेलिभिजन च्यानलहरूमा प्रसार भइरहेको प्रशन्न पौडेलको निर्देशनमा बनेको सो म्युजिक भिडियोबाट आफूले निकै राम्रो प्रतिक्रिया पाइरहेको बताउँछिन् उनी

सुदीप गिरी, नरेन लिम्बू, १९७४ एडी, निर्णय श्रेष्ठहरूका गीत मन पराउँछिन् उनी नेपाली, अंग्रेजी, रकपप, सेन्टिमेन्टल सबै प्रकार गीत सुन्ने गरेको बताउने उनी आफूलाई फिट हुने गीतमा अफर गरे फिल्म गायनमा समेत लाग्ने सोचाइमा छिन् भन्छिन्, 'कसैलाई मेरो स्वर आफ्नो फिल्मको चरित्रसँग मिल्छ भन्ने लाग्छ भने फिल्मका गीत गाउन तयार छु '


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

9:37 PM

Do Enjoy wiht this hope all of you like!

Posted by Suman sudha Bagale

 

 


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.