गित ः आफै मर्दा
फुल्नै लाएको डाली रित्तियो
विना बादल असिना झर्दा
घृर्णाले आज मलाइ मार्यो
उनको सिउदोमा सिन्दुर पर्दा
मौलाउनु त थियो माया हाम्रो
एक्लै भए उनीले बसाँइ सार्दा
मायाको त दुरी बढ्यो हाम्रो
छोडी मलाइ एक्लै जागर तर्दा
निष्टिुरीले लात हानी गएपनि
झस्किन्छु सपनीमा सिरानी बेर्दा
म मात्र यस्तो कि हुन्छिन उनीपनि
किन वाडुल्की लाग्छ श्वास फेर्दा
घाइते भइयो दिल जलि गयो
आश्वासन दिइ उनी पर टर्दा
आफुपनि होइन जस्तो लाग्यो
आज आफु सामु आफै मर्दा
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment