"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:14 AM

Film poster - Jungle Queen (Prakash Ojha Fame girl)

Posted by Suman sudha Bagale

Film poster - Jungle Queen (Prakash Ojha Fame girl)

जंगल क्विनचलचित्र जंगल क्विनकी नायिका जेनिशा खड्काले त आफ्नो नाममात्र परिवर्तन गरिनन्, आफ्नो विगतको काम मेटाउनका लागि आफूलाई नै परिवर्तन गरेकी छिन्।पाठकवृन्द, तपाईंहरूले अचेल चलचित्र जंगल क्विनको पोस्टर विभिन्न भित्तामा टाँसिएको देख्नुभएको होला। त्यहाँ एउटी युवतीले आफ्नो नग्न शरीर हरिया पातहरूले ढाकेकी छिन्। यदि तपाईंहरूले यी युवतीको अनुहार राम्रोसँग हेर्नुभयो भने, उनलाई पहिले पनि कहीँ देखेको अनुभूति हुनसक्छ। नहोस् पनि किन? कमेडी गायक प्रकाश ओझाको करिअर नै ड्यामेज हुने घटनाकी जिउँदो पात्र नै तिनै हुन्।अब त तपाईंहरूले बुभिसक्नुभयो होला, चलचित्र जंगल क्विनकी नायिका जेनिशा उनै ज्योति खड्का हु्न् जसको ब्लु फिल्म तीन वर्षअघि नै सार्वजनिक भएको थियो। सुनसरीकी ज्योति खड्का नायिका बन्ने धुनमा विभिन्न पुरुषहरूको सम्पर्कमा पुगिन् र यसैक्रममा उनले सर्वांग भएर फोटोसेसन गर्नेमात्र होइन, यौनसम्पर्कमा लिप्त भएको भिडिओसमेत खिचाइन्। त्यही भिडिओ पनि प्रकाश ओझाका प्रतिस्पर्धी शिशिर सुवेदी भन्नेले बाहिर ल्याए र त्यो भिडिओको पुरुष प्रकाश ओझा भएको दाबी गरे। यद्यपि, त्यो भिडिओ अहिले पनि बजारमा पाइन्छ, त्यसमा देखिने युवती ज्योति खड्का उर्फ हालकी जंगल क्विन जेनिशा हुन् भन्ने प्रस्ट देखिन्छ भने पुरुषको अनुहार देखिएको छैन। तर, त्यो ब्लु फिल्ममा जेनिशा उर्फ ज्योति खड्काले क्यामेरातिर हेर्दै हाँस्दै यौनसम्बन्धमा लिप्त भएको दृश्य विभिन्न आसनमा छायांकन गरिएको छ।

उनले आफ्नो विगतलाई ढाक्न खोजे पनि ढाँटेको कुरा काटेर मिल्दैन भनेजस्तै उनको अनुहारमात्र होइन, अनुहारमा रहेको कोठीले पनि ब्लु फिल्मकी नायिका ज्योति खड्का र जंगल क्विनकी नायिका जेनिशा खड्का एकै हुन् भन्ने कुराको पुष्टि हुन्छ। ब्लु फिल्म खेल्नेले अरू फिल्म खेल्न हुँदैन भन्ने कहीँ पनि छैन। उनी यदि परिबन्धमै परेर पहिले त्यस्तो कर्ममा लागेकी भए पनि अहिले उनले आफूलाई नयाँ ढंगबाट प्रस्तुत गर्न पाउनुपर्छ। तर आफ्नो पहिचानलाई नै अस्वीकार गर्नुचाहिँ अवश्य पनि ठीक होइन। त्यसो त, जंगल क्विन देखाउने क्रममा केही हलमा रात्रिकालीन शोमा चलचित्रको बीचबीचमा जेनिशा उर्फ ज्योतिको यौनसम्पर्कको भिडिओ पनि देखाइने गरेको चर्चासमेत चलेको छ। यद्यपि यसको पुष्टि भएको छैन।
यो चलचित्रमा जेनिशा उर्फ ज्योति जंगल क्विनको भूमिकामा देखिएकी छिन्। चलचित्रको कथाअनुसार विदेशबाट सञ्चालित जंगली जनावरका तस्करहरूका विरुद्ध सिंगो पुलिसफोर्स लागेको हुन्छ। एकजना इमानदार पुलिस अफिसर एकदिन आफ्नो श्रीमती र छोरीसित जंगलमा घुम्न गएका हुन्छन्। तस्करहरूसँगको झगडामा पुलिस अफिसरलाई श्रीमतीसहित मारेपछि टुहुरी बनेकी अबोध बालिकालाई तस्करहरूले जंगलमै फालिदिन्छन्। अलपत्र सो बालिकालाई एक वनमान्छेले भेटेपछि वनमान्छेकै सहारामा हुर्किन्छिन् एक ‘जंगल क्विन’। वनमान्छेसँग रूख चढ्ने, डोरीमा झुन्डिने, पहरामा चढ्ने आदि कुराहरू त्यो बालिकाले सिक्दछे। त्यही जंगल क्विन बाह्र वर्षपछि जवान हुन्छे र जंगलमा बाँदर, हात्ती तथा वनमान्छेसँग जंगलका कन्दमूल खाँदै जंगली जनावरझंै एक जनावरको रूपमा प्रतिविम्बित हुन्छिन्। उता, तस्करहरूको समूहले वनमान्छे र त्यो जंगल क्विनलाई देखेपछि डलर कमाउने आसमा त्यो वनमान्छेलाई समाएर विदेश पठाउने र त्यो केटी को हो? पत्ता लगाउन एउटा ठूलो समूह जंगलमा पठाएको हुन्छ। तस्करहरूका विरुद्धमा परिचालित प्रहरी बल एकपछि अर्को गर्दै असफल बन्दै गएपछि प्रहरीले नयाँ योजनासहित प्रहरीको एक समूह जंगल पठाउँछ। तस्करहरूको खोजीकै क्रममा प्रहरी बल प्रमुखको अचानक त्यो जंगल क्विनसँग भेट हुन्छ, तर त्यो जंगल क्विन मानवीय भाषा बुझि्छन्। यहाँनेर केही अस्वाभाविक दृश्य लाग्दछ, ‘तिमी बोल्न सक्छौ? तिमी बोलेको बुझ्छौ? आदि प्रश्न गर्दा जंगल क्विनले बोल्न सक्दिन र बोलेको बुझि्दनँ भनेको आशयलाई टाउको हल्लाएर जनाएकी छिन्। बोलेकै नबुझ्नेले कसरी टाउको हल्लाएर संकेत गर्न सक्छिन्। यसरी नै कथा अघि बढ्दै जाँदा तस्करको समूहमाथि जंगल क्विन र प्रहरीले विजय हासिल गर्दछन् र चलचित्र जंगल क्विन समाप्त हुन्छ।