"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:46 AM

Home Pages

Posted by Suman sudha Bagale

चुडका गीत ः पानी खाने निउ पारी

हा हा कस्ती है राम्री चौवन्धी चोलीमा
पानी खाने निउ पारी आउन माया खोलीमा
कस्ती है राम्री चौवन्धी चोलीमा ।

हा हा लाउँला है माया जुग जाने पिरती
देउरालीलाइ चढाइ अक्षता फुलपाित
लाउँला है माया जुग जाने पिरति।View All>

ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
हत्यापछि कोठामा त्यत्तिकै सुत्न डर लाग्यो । बाहिर निस्केर रक्सी पिएँ । भगवान्को तस्बिर खोजेर सँगै राखेर सुतेँ ।
पैसाको भोक
जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ। View All>

गाँठवाला मर्द खोज्दै कोमल
कहिले गज्जबको तन्नेरीले गाजले नानी भनेर जिस्क्याउँदा लाजैले भुतुक्कै भएको बताउने त कहिले पोइला जान पाऊँ भन्दै प्रेमी खोज्ने गरेकी गायिका कोमल वली अब भने मनमा आँट अनि गोजीमा गाँठ भएको मर्दको खोजीमा छिन् । शनिबार राजधानीको नारायणस्थानमा यही गीतमा कम्मर मर्काइ-मर्काई नाच्दै थिइन् कोमल । View All>

कविता ः के छ तिम्रो दाउ

छोडेर परदेश छिटो गरि फर्केर तिमी आउ
माया लाग्छ भन्थ्यौ तिमी आफै प्यारो गाउँ ।
भुलायौ कि पैसामा आफु जन्मेको ठाउँ
जन्मभुमीमै राख्नुपर्छ अमर आफनो नाउँ ।
किन मोल्छौ सधै तिमी परदेशीको पाउँ
कतिमा बिक्छैा तिमी कति तिम्रो भाउँ । View All>
Song:- Hidden Tear

I laugh but my laugh only covers
The tears rolling down my eyes
I cant really see where I'm looking
From the time that you said goodbye.View All>

भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु ।
लेख्न त शुरु गरें, तर सम्बोधन गर्न शब्दहरुको कमीले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न, त्यसैले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतितको मिठो सम्झनाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा रोइदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकी नसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म ।View All>
Guinness world record
A 17yrs 8month old Nepali boy, Khagendra Thapa Magar, who is only 50 centimetres (20 inches) tall, has been put forward for a Guinness world record as the world’s smallest person. Similarly, Jyoti Amge, teenager from India who stands at 58 cm (23 inches) tall has been put forward for the Guinness world record as the smallest girl in the world.

Dear Reader I have no more information about the khagendra Thapa Magar. I have more information about the Indian lady jyoti but I will not publish here only girl. I want to write both of them in similar page so I was trying to search more information about Khagendra Thapa Mager who is from Nepal. If you have contact me in my gmail account sumanbagale@gmail.com

Whats the different you found here lets discuss on leave message box.



0 comments:

Post a Comment