"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:55 AM

rajinama

Posted by Suman sudha Bagale

प्रचण्ड द्वारा प्रधानमन्त्री पदबाट राजिनामा
४ मे २००९ एन आ समाचारदाता, नेपाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा संवोधन गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले आजै राष्ट्रपतिलाई राजिनामा पत्र बुझाउनु हुनेछ । संवोधनका क्रममा उहाँले अहिले लोकतन्त्र खतरामा परेको बताउँदै देश र नागरिकका नाममा जस्तोसुकै बलिदान दिन पनि आफु तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नभएको भन्दै राष्ट्रिय स्वाभिमानका पक्षमा आफूले जस्तो सुकै संर्घष गर्न परेपनि तयार हुने जानकारी दिनुभयो । माओवादीले सत्ता कब्जा गर्न खोजेको भनेर लगाइएका आरोपहरुमा निहित स्वार्थ लुकेकेा उहाँको भनाई छ । प्रधानसेनापतिलाई कारवाही गर्ने सरकारको निर्णय उल्टाउन राष्ट्रपतिले गरेको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको उहाँको ठहर छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई जननिर्वाचित सरकारका विरुद्ध उस्काउने कामले लोकतान्त्रिक गणतन्त्रमाथि घातक प्रहार भएको बताउनुभयो । आफूले देश र जनतको पक्षमा गर्न खोजेको कामलाई सफल हुन नदिन साना तिना निहुमा वाधा खडा गरिएको उहाँले गुनासो गर्नुभयो

0 comments:

Post a Comment