प्रचण्ड द्वारा प्रधानमन्त्री पदबाट राजिनामा
४ मे २००९ एन आ समाचारदाता, नेपाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा संवोधन गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले आजै राष्ट्रपतिलाई राजिनामा पत्र बुझाउनु हुनेछ । संवोधनका क्रममा उहाँले अहिले लोकतन्त्र खतरामा परेको बताउँदै देश र नागरिकका नाममा जस्तोसुकै बलिदान दिन पनि आफु तयार रहेको बताउनुभयो । Full Story>>>
प्रधानमन्त्रीको सम्बोधनमा के छ ?
आदरणीय नेपाली दिदीवहिनी तथा दाज्यूभाइहरु,
१) आज हामी नेपाली इतिहासको असाध्यै गौरवशाली तर चुनौतीपूर्ण क्षणमा उभिएका छौं । यस्ता क्षणहरु कुनै देशका इतिहासमा कमै मात्र आउने गर्दछन् । एकातिर हामीले दशवर्षे महान् जनयुद्ध र त्यसैको पूरकका रुपमा रहेको संयुक्त जनआन्दोलन र मधेस आन्दोलन पश्चात् नेपाली इतिहासमा पहिलोचोटि संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौं र सयौं वर्ष पुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेका छौं । यो तपाईंहामी सवैकानिम्ति असाध्यै गर्व गर्न लायक कुरा हो । यसका निम्ति हामीले ती दशौं हजार महान् शहीदहरु, वेपत्ता पारिएकाहरु र घाइते योद्धाहरुको युगौंयुगसम्म उच्च सम्मान र सम्झना गरिराख्नुपर्दछ । परन्तु अर्कोतिर, हामीले प्राप्त गरेको यो शिशु गणतन्त्र, हाम्रो प्यारो राष्ट्रिय स्वाधीनता र आम जनताले चाहेको तीव्र आर्थिक-सामाजिक परिवर्तन र विकासका विरुद्ध विभिन्न देशी तथा विदेशी प्रतिगामी तथा यथास्थितिवादी तत्वहरुले गम्भीर षड्यन्त्र गरिराखेका छन् । यो हामी सवैको निम्ति ठूलो चुनौतिको विषय हो । यिनै सन्दर्भलाई लिएर गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका हैसियतले म यतिवेला तपाईंहरुलाई सम्वोधन गर्दैछु .....Full Story>>>
You r my entire beautiful dreams,
Put together, and rolled into one.
You're the moon and stars in my sky,
And the light of my morning sun.....Read More>>>

नासामा नेपाली विद्यार्थी
महेन्द्रनगर, २० वैशाख
कञ्चनपुरका आशिष बमले नासामा पेस गरेको नयाँ पृथ्वीमा हिमाल, पहाड र तराईको वातावरणसँग मेल खाने जंगल, जीवजन्तु, चराचुरुंगी तथा अन्य प्राणीको बसोवासको परिकल्पना छ
नयाँ नेपालको खाका निर्धारण गर्न नसकिएका वेला एक नेपाली विद्यार्थीले नयाँ पृथ्वीको खाका तयार गरेका छन् । कञ्चनपुरका आशिष बमले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का लागि नयाँ पृथ्वीको खाका तयार गरेका हुन् ।
नासाले आयोजना गरेको 'नासा स्पेस सेटलमेन्ट कन्टेस्ट-२००९' का लागि आशिषले अन्तरिक्षमा मानव बस्ती बसाल्न सक्ने गरी 'क्यासिओपिया ओरिन्टस' नामको नयाँ पृथ्वीको स्वरूपको खाका बनाएका हुन् । उनको नयाँ पृथ्वी क्यासिओपिया ओरिन्टसले नासाका वैज्ञानिकलाई समेत प्रभावित गर्न सफल भएको थियो । .....Full Story>>>
बलात्कारको सुटिङ गर्दा कलाकार नै दिक्क

2009-05-03,Sunday
दर्जनभन्दा बढी फिल्ममा खलनायक हेमन्त बुढाथोकी बलात्कारीको रूपमा प्रस्तुत भएका छन् । धेरै फिल्मका त्यस्त दृश्यमा सहजै अभिनय गरे पनि यी कलाकारलाई रमाइलो लागेको छैन । भन्छन्, 'कलाकार भएपछि कहिलेकाहीँ आफूले नचाहेको काम पनि गर्नुपर्ने रहेछ ।' नायिका मेघा पोखरेल, सारंगा श्रेष्ठ र विपना थापालाई फिल्ममा धेरैपटक बलात्कार गरेका छन् उनले । त्यस्ता दृश्यमा काम गर्दा मात्रै होइन, गरिसकेपछि पनि केही दिनसम्म नरमाइलो लाग्ने सुनाए उनले ।.....Full Story>>>

You are my entire beautiful dream
You r my entire beautiful dreams,
Put together, and rolled into one.
You're the moon and stars in my sky,
And the light of my morning sun.....Read More>>>
गित ः अनायसै घात गर्यौ
कहिले मायाको बात गर्याै त कहिले धनसम्पत्तिको
भर भएन फेद नभइ पलाउने डालीको
लेखा जोखा मायामा हुन्न यस्तापनि बात गर्यौ

के बुझन सकिन्थ्यो र तिमीलाइ अनायसै घात गर्यौ...Read More>>
Story: Assassinator
Today times bring me too difficult mode, if Geeta didn’t marry its easy for me, showing different acting she left me. I though she left me I will not marry but my parent have to pay loan from other citizen families party, society wisher ping each other he could not get married the one son also, they were alone from society friends are already married,. Law sister need in my home mum add to...Read More>
Song :-Love you sumana
Nothing special no any more desire
No more worship no any more prayer
I feel complete when I am with you
That’s why I love u sumana....Read More>>>

गजलः दैव रित्तो हात भयो
पात झरेर के हुन्थ्यो फुल झरेर घात भयो
उनी सानी म ठुलो दैव रगतको जात भयो
पि्रयसीलाइ अन्तिम पत्र
काली मिठो सम्झना अनी अदृष्य मायाका सौगातहरु । अल्पकालीन जिन्दगीको दिर्घकालीन न्यानो माया सदा खुशी रहनु जिन्दगीका अनमोल तृप्तीहरु पुरा गर्न कोशीश गर्नु । जीन्दगीका तीता मीठा सपनालाई सपनामा नै राखी एक मुठी श्वास लिएर बाच्दै थिए बाच्दैछु र बाँचिरहने छु जब सम्म तिम्रो याद तिम्रो माया मेरो मनसपटलमा अटल अमर रहनेछ ।लेखीरहनु पर्ने नितान्त कतै देखिदैन् तैपनि जीन्दगीका आरेाहअबरोह अनि उकालीओह्राली गर्दै जादा जीबनलाई अहिले बमगोलालन्चरहरुसगं आत्मासाथ गर्दैछु जन्माउन नपाउदै टुहुरो भइ निमेठिएको अपाÚ्घ भएको हृदयबिदारक घातक घाउ बोकी यो मरुभूमिमा मृत्युसँग लडदै छु ।.Read More>>>
0 comments:
Post a Comment